संयुक्त हिन्दु मोर्चाको माग पूरा गर्ने गृहमन्त्रीको आश्वासन [मोर्चाका मागसहित]
himalpress.com · Sun Aug 02 09:40:15 GMT 2026

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले संयुक्त हिन्दु मोर्चाले अघि सारेको माग सम्बोधन गर्ने आश्वासन दिएका छन्। जनकपुरधामस्थित यात्री निवासमा आइतबार मोर्चाका प्रतिनिधिसँग भएको दोस्रो वार्ताका क्रममा गृहमन्त्री गुरुङले माग सम्बोधन गर्ने आश्वासन दिएका हुन्।
हिन्दु समाज सेनाका अध्यक्ष राजेश सनातनीले आफूहरूले अघि सारेका माग सम्बोधन गर्न गृहमन्त्रीले आश्वासन दिएको जानकारी दिए। आफूहरूले अघि सारेको हिन्दु राष्ट्र घोषणाका सम्बन्धमा काठमाडौँ पुगेर प्रधानमन्त्रीसँग छलफल गर्ने आवश्वासन गृहमन्त्रीबाट पाएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)