मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भरतपुर अस्पताल विकास समितिमा दुई सदस्य नियुक्त

ratopati.com · Sat Oct 03 04:03:10 GMT 2026

काठमाडौँ । सङ्घीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको प्रमुख सरकारी स्वास्थ्य संस्था भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त भएका छन्।

मन्त्रीस्तरीय निर्णयअनुसार भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल तथा सदस्यहरूमा नवराज तिमिल्सिना र अनिता खड्का नियुक्त भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)