सिंहदरबार वैद्यखाना, भेरी र डडेल्धुरा अस्पताल विकास समितिमा नयाँ नेतृत्व
ratopati.com · Sat Oct 03 04:00:29 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समिति, भेरी अस्पताल विकास समिति र डडेल्धुरा अस्पताल विकास समितिमा नयाँ अध्यक्ष नियुक्त गरेको छ।
मन्त्रालयको निर्णयअनुसार सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त भएका छन्। थापाको नेतृत्वमा वैद्यखानाको संस्थागत व्यवस्थापन, आयुर्वेदिक औषधिको उत्पादन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)