सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको आधार : पूर्वराष्ट्रपति भण्डारी
ratopati.com · Sun Aug 02 09:46:25 GMT 2026

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै नेपालीहरूको राष्ट्रिय एकताको आधार भएको बताएकी छन्।
केही दिनयता सुनसरी लगायत पूर्वीतराईका जिल्लाहरूमा देखिएको सामुदायिक तनाव र हिंसात्मक घटनाहरूप्रति सबैको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले एकता कायम राख्न जरुरी भएकोतर्फ जोड दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)