‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
nepalpress.com · Sun Aug 02 09:48:08 GMT 2026

गण्डकी ।‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उहाँको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ ।
अन्नपूर्ण-३ दानामा जन्मिएका पुर्जाको पाकिस्तानको ‘ब्रड पिक’ आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)