सैन्य कारबाहीमा सय आतंककारी मारिए, साढे तीन सय पक्राउ
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ। नाइजेरियाली सुरक्षा फौजले जुलाई महिनाभर देशका विभिन्न क्षेत्रमा सञ्चालन गरेको सैन्य अभियानमा एक सय दुई जना संदिग्ध आतंककारी मारिएका छन् भने वरिष्ठ कमान्डरसहित तीन सय ४५ जनालाई पक्राउ गरिएको छ।
राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमा नाइजेरियाली सेनाका प्रवक्ता माइकल ओनोजाले अन्य सुरक्षा निकाय र स्थानीय स्वयंसेवक समूहसँगको समन्वयमा अभियान सञ्चालन गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)