मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषि उद्यशीलताका लागि सिँचाइ विभागले ल्यायो विशेष कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्केकालाई उच्च प्राथमिकता

nagariknews.nagariknetwork.com · Sat Oct 03 04:03:05 GMT 2026

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले कृषि उद्यमशीलताका लागि विशेष कार्यक्रम ल्याएको छ। यो कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवावर्गका कृषकलाई उच्च प्राथमिकता दिइएको छ।

विभागले कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको हो। यो कार्यक्रमका लागि विभागले योजना छनोट दिग्दर्शन, २०८३ तयार पारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)