एमाले महाधिवेशन : सहमति नभएपछि जारी भयो निर्वाचन कार्यतालिका, भोलि मतदान
pahilopost.com · Sun Nov 28 18:08:04 GMT 2021
सौराह : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दिनभरको प्रयासको बावजुद् नयाँ नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।
पार्टीका उपाध्यक्ष डा भीम रावलले सहमतिका नाममा आफू अध्यक्षको उम्मेद्वारीबाट पछि नहट्ने अडान राखेपछि एमाले महाधिवेशन निर्वाचन समितिका संयोजक डा विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)