साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट
barnanmedia.com · Sat Oct 03 04:09:57 GMT 2026

गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको विमानमा सहकर्मीबाटै चक्कु प्रहार हुँदा घाइते भएका क्याप्टेन स्मित मच्छरलाई साउदीबाट यूएई फर्काइएको छ।
दुबई मिडिया अफिसले शुक्रबार विज्ञप्ति जारी गरी ‘मेडिकल मन्जुरीपछि क्याप्टेन यूएई फर्किएको’ जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)