दिन सकिएला त वंशजको नागरिकता निरन्तरता ?
janaaastha.com

नागरिकतालाई राज्यले दिएको परिचयपत्र मात्रै होइन । यो व्यक्ति, उसको परिवार, पुर्खा र राष्ट्रबीचको ऐतिहासिक सम्बन्धलाई कानुनी मान्यता दिने माध्यम पनि हो । जन्मभूमिबाट टाढा बस्दैमा मानिसको वंश, इतिहास र सांस्कृतिक सम्बन्ध समाप्त हुँदैन । त्यसैले आधुनिक राष्ट्रहरूले विदेशमा फैलिएको आफ्नो वंशलाई कसरी राष्ट्रिय समुदायसँग जोडिराख्ने भन्ने विषयलाई गम्भीरतापूर्वक हेर्ने गरेका छन् । नेपालका लागि त यो प्रश्न अझ संवेदनशील छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)