मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपरासीको दाउन्नेमा बस दुर्घटना, ६ जनाको मृत्यु

barnanmedia.com · Sat Oct 03 04:18:23 GMT 2026

काठमाडौं । नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व), बिनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा जाजरकोट, भेरीगंगा नगरपालिका–३ बस्ने ५० वर्षीय निर्जुङ खत्रीको मात्रै सनाखत भएको छ । अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)