छिमेकीको अन्डा चोर्दा रिट्ठाधुलाइ भेटियो
nepalnews.com · Sat Sep 27 00:15:00 GMT 2025

हर्क साउद संख्यामा थोरै गीत लेखेर पनि धेरै सफलता बटुल्न सफल गीतकार हुन्। सुन साइँली , तीनपाते , के माया लाग्छ र , फूलथुंगे रानी जस्ता लोकप्रिय गीत रच्ने हर्क पछिल्लो समय ऊनको स्विटर फिल्मका फूल , मखमली र चाइनेजो जिन्दगानीमा गीतका कारण चर्चामा छन्। हर्कसँग नेपालन्युज ले गरेको सात चकचक–संवादः
१. सानो छँदा गरेको ठूलो चकचक ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)