मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घको राष्ट्रिय सम्मेलन सुरु

barnanmedia.com · Mon Jun 29 08:24:03 GMT 2026

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको दुईदिने राष्ट्रिय सम्मेलनको शिक्षाविद् केदारभक्त माथेमाले आज काठमाडौँमा उद्घाटन गर्नुभयो ।

उहाँले सम्मेलनमा शिक्षाको राष्ट्रिय प्राथमिकता, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, सरोकारवाला र अभिभावकको भूमिकाबारे धारणा व्यक्त गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)