मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषि उद्यमका लागि सिँचाइ विभागको विशेष कार्यक्रम, विदेशबाट फर्किएका युवालाई प्राथमिकता

dcnepal.com · Sat Oct 03 04:37:31 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले कृषि उद्यमशीलता प्रवद्र्धनका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको छ। कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवावर्गका कृषकलाई उच्च प्राथमिकता दिइने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)