नेपाल प्रहरीको जवान पदका लागि ७ हजार ३ सय २४ जना उत्रिर्ण
nepalwatch.com · Mon Jul 12 17:18:00 GMT 2021
काठमाडौँ । नेपाल प्रहरीको जवान पदका लागि भएको लिखित परिक्षामा ७ हजार ३ सय २४ जना उत्रीर्ण भएका छन् ।
२०७७ असोज ३० गते लोक सेवा आयोगले लिएको परिक्षाबाट ७ हजार ३ सय २४ जनाले लिखित परिक्षा उत्रिर्ण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)