निर्मल पुर्जाको जन्मथलो अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ । ‘निम्स दाइ’ का नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ।
अन्नपूर्ण–३ दानामा जन्मिएका पुर्जाको पाकिस्तानको ‘ब्रड पिक’ आरोहणका क्रममा गएको हिमपहिरोमा परी निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)