इप्पानले भन्यो- स्थानीयवासीलाई जलविद्युतको सेयर प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउनुपर्छ
annapurnapost.com · Sun Aug 02 10:29:23 GMT 2026

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) नेपालले स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्ने जनाएको छ।
आज विज्ञप्ति जारी गरेर हाल केही जलविद्युत आयोजनाहरूको साधारण सेयर (आईपीओ) निष्कासन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएपछि कतिपय प्रवर्द्धक कम्पनीहरूले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति इप्पानको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)