दाउन्ने बस दुर्घटना: ६ मध्ये पाँच मृतकको पहिचान खुल्यो
nepalnews.com · Sat Oct 03 04:48:03 GMT 2026

काठमाडौं। नवलपुरको विनयी त्रिवेणी-२ स्थित दाउन्नेको एस मोडमा शनिबार बिहान भएको बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
दुर्घटनामा १० जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३-०१-००६ ख १५५३ नम्बरको बस ओरालो सडकमा चालकले नियन्त्रण गुमाउँदा नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)