विश्व बजारमा कच्चा तेलको मूल्य १३ वर्षयताकै उच्च !
Ujyaaloonline.com · Tue Mar 08 00:18:37 GMT 2022
विश्व बजारमा कच्चा तेलको मूल्य पछिल्लो १३ वर्षयताकै उच्च भएको छ ।
अमेरिकाले रुसबाट हुने इन्धनको आयात रोक्ने सम्बन्धमा छलफल गरिरहेको बताएपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)