मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेनले भने- नयाँ-पुराना सबै नेताहरु चोर हुन्

deshsanchar.com · Tue May 02 17:18:27 GMT 2023

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मंगलबार राति फेरि विवादास्पद धारणा सामाजिक सञ्जालमा व्यक्त गरेका छन्।

पटकपटक विवादास्पद अभिव्यक्ति दिएर आलोचित हुँदै आएका बालेनले मंगलबार राति सामाजिक सञ्जालमा सबै नेताहरुलाई ‘चोर’ करार गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)