अफगान किशोरीहरु छिट्टै स्कुल फर्कन पाउने
ekantipur.com · Mon Oct 18 20:11:15 GMT 2021
काबुल — अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले माध्यमिक तहका स्कुले छात्राहरु छिट्टै स्कुल फर्कन पाउने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सइद खोस्तीले उनीहरु कहिलेदेखि स्कुल फर्कन पाउनेछन् भन्ने मिति चाहिँ शिक्षा मन्त्रालयले केही पछि घोषणा गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)