मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पेरुमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

nepalsamaya.com · Sun Aug 02 10:48:56 GMT 2026

काठमाडौं। दक्षिण अमेरिकी मुलुक पेरुमा शनिबार एक सानो पर्यटक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यम र पेरुका अधिकारीहरूका अनुसार सेस्ना क्याराभान सि–२०८ विमान विश्वप्रसिद्ध नाज्का रेखामाथि पर्यटकलाई हवाई भ्रमण गराइरहेका बेला दुर्घटनामा परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)