मस्तिष्कको नसा फुट्नुअघि शरीरले दिन्छ यस्ता संकेत !
ratopati.com · Sun Aug 02 10:55:01 GMT 2026

काठमाडौं । मस्तिष्क हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंगहरूमध्ये एक हो । यसमा हुने सानो गडबडीले पनि सम्पूर्ण शरीरको स्वास्थ्यमा गम्भीर असर पार्छ । त्यसैले शरीरमा देखिने कुनै पनि साना परिवर्तनलाई ठुलो खतराको संकेत मान्दै बेवास्ता नगर्नु अत्यन्त जरुरी हुन्छ ।
शरीरले ठुलो स्ट्रोक वा ब्रेन हेमरेज हुनुअघि नै प्रायः केही सूक्ष्म संकेतहरू दिइरहेको हुन्छ, जसलाई मानिसहरूले सामान्य ठानेर वास्ता गर्दैनन् । गम्भीर टाउको दुखाइ, शरीरको कुनै भागमा कमजोरी, बोल्न गाह्रो हुनु वा सन्तुलन गुम्नु जस्ता लक्षणहरू भविष्यमा आउने गम्भीर समस्याका चेतावनी हुन सक्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)