एमाले विवादः गौतमको मध्यमार्गी प्रस्ताव
rajdhanidaily.com · Tue Jun 08 23:13:06 GMT 2021
काठमाडौं । एमाले उपाध्यक्ष एवं पार्टी एकता अभियान संयोजक वामदेव गौतमले ‘मध्यमार्गी प्रस्ताव’ अघि सारेका छन् । २ जेठ २०७५ मा कायम पार्टी स्थायी कमिटी बैठक बोलाएर विवाद समाधानका लागि छलफल गर्नुपर्ने प्रस्ताव गौतमले गरेका हुन् ।
गौतमले २ जेठमा कायम एमाले दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीस“ग आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)