मुद्रास्फिती र कोभिडले सात करोड एसियालीलाई चरम गरिबीतर्फ धकेलेको एडीबीको दाबी
nepallive.com · Fri Aug 25 00:59:00 GMT 2023
मनिला- खाद्य तथा इन्धनको मूल्यवृद्धि र कोरोना भाइरसको महामारीले गत वर्ष विकासशील एसियाका करिब सात करोड मानिसलाई चरम गरिबीतर्फ धकेलेको एसियाली विकास बैंक (एडीबी) ले जनाएको छ। बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले यस्तो जनाएको हो।
सन् २०१७ को मुद्रास्फीतिमा समायोजित मूल्यका आधारमा मनिलास्थित यो ऋणदाताले दैनिक २.१५ डलरभन्दा कम खर्चमा जीविका चलाउनुलाई चरम गरिबीका रूपमा परिभाषित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)