जनमत पार्टीको महाधिवेशन : उद्घाटन नहुँदै मतदान सुरु
ratopati.com · Sat Oct 03 05:19:15 GMT 2026

पर्सा । डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टीको महाधिवेशन आजदेखि सुरु हुँदै छ ।
तर, पर्साको वीरगन्जमा आयोजना गरिएको महाधिवेशनको औपचारिक उद्घाटनअघि नै केन्द्रीय कार्यसमितिका लागि निर्वाचन सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)