मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पहिरोले सडक अवरुद्ध हुँदा शव पनि बाटैमा

thahakhabar.com

पाल्पा : अविरल वर्षासँगै झरेको पहिरोले सिद्धार्थ राजमार्गसहित सहायक राजमार्ग अवरुद्ध भएका छन्।

आइतबार बिहानदेखि अवरुद्ध राजमार्ग सोमबार रातिसम्म खुल्न सकेका छैनन्। सहायक सडकसमेत पूर्ण अवरुद्ध हुँदा यात्रुले सास्ती बेहोर्नु परेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)