दाउन्नेमा भयानक बस दुर्घटना: ६ जनाको मृत्यु, कसरी भयो यस्तो दर्दनाक घटना?
barnanmedia.com · Sat Oct 03 05:19:53 GMT 2026

नवलपुर — पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को दाउन्ने पहाडमा आज बिहान एउटा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–२ स्थित अत्यधिक घुम्ती भएको जोखिमपूर्ण 'एस मोड' मा दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)