मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनको दबाबबीच अमेरिकाले ताइवानलाई पठायो दुइटा एफ–१६भी लडाकु विमान

setopati.com · Sat Oct 03 05:30:56 GMT 2026

चीनसँग बढ्दो सैन्य तनावबीच अमेरिकाले ताइवानलाई उपलब्ध गराउन लागेको ६६ वटा एफ–१६भी ब्लक ७० लडाकु विमानमध्ये पहिलो दुईवटा शुक्रबार ताइवान पुगेका छन्।

महिनौँको ढिलाइपछि ती विमान ताइवानको पूर्वी तटस्थित चिहाङ एयर बेसमा अवतरण गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)