जसले साइकल मै भित्राए बेहुली
hamrakura.com · Wed Jun 22 00:00:00 GMT 2022
काठमाडौं । एक बेहुलाले साइकलमै बेहुली भित्राएका छन् । व्यास नगरपालिका–१० का २६ वर्षीय विनोद सापकोटाले साइकलमै बेहुली भित्राएका हुन् ।
पेट्रोलियम पदार्थ को मूल्य बुद्धि भएपछि खपत घटाउन सन्देश दिँदै उनले साइकलको प्रयोग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)