विराट कोहलीको इनिङले काम गरेन, न्युजिल्याण्डले भारतलाई हराउँदै एकदिवसीय शृंखला जित्यो
barnanmedia.com · Sun Jan 18 22:07:40 GMT 2026
भारतलाई २-१ ले हराउँदै न्युजिल्याण्डले तीन खेलको एकदिवसीय शृंखला जितेको छ।
आइतबार इन्दौरमा खेलिएको तेस्रो तथा अन्तिम खेलमा न्युजिल्याण्डले ४१ रनले जित हासिल गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)