विदेशमा रहेकी आरजु राणा देउवा धनगढीबाट क्षेत्रीय प्रतिनिधि चयन
barnanmedia.com · Sat Oct 03 05:33:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर महाधिवेशनको तयारीमा रहेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले कैलालीको धनगढीबाट डा. आरजु राणा देउवालाई क्षेत्रीय प्रतिनिधि चयन गरेको छ ।
धनगढी उपमहानगरपालिका– ४ को वडा अधिवेशनबाट आरजु सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि चयन भएकी हुन् । उनी लामो समयदेखि विदेशमा रहे पनि क्षेत्रीय प्रतिनिधि चयन भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)