ब्रोड पिक दुर्घटनाअघि खिचिएको निर्मल पुर्जा टोलीको अन्तिम तस्बिर सार्वजनिक!
barnanmedia.com · Sun Aug 02 11:23:31 GMT 2026

पाकिस्तानको ब्रड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जा नेतृत्वको टोलीको दुर्घटनाअघिको अन्तिम तस्बिर सार्वजनिक भएको छ।
पाकिस्तानस्थित पर्वतीय पर्यटन कम्पनी काराकोरम भिजन (Karakoram Vision) ले आफ्नो इन्स्टाग्राममार्फत सार्वजनिक गरेको तस्बिर र भिडियोमा निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली हिमाल उक्लिरहेको देखिन्छ। कम्पनीका अनुसार उक्त तस्बिर दुर्घटना हुनुभन्दा केही क्षणअघि आधार शिविर (बेस क्याम्प) बाट खिचिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)