मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एउटा तस्वीर, जसले अमेरिकाबाट अप्सरालाई नेपाल फर्कायो

himalkhabar.com · Sat Mar 18 01:05:00 GMT 2023

नयाँ क्यामरा किनेपछि अभ्यास गर्ने वेला इतुम्बहाल का प्रज्ञारत्न शाक्यले खिचेको एउटा तस्वीरले गर्दा चोरी भएर अमेरिका पुगेको सात सय वर्ष पुरानो सम्पदा फिर्ता भएको छ।

इतुम्बहालका प्रज्ञारत्न शाक्यको ठमेलमा चाँदीको गरगहनाको पसल थियो। एकदिन उनको पसलमा एक रूसी पर्यटक आए।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)