गोलबजारमा हट्यो कर्फ्यु
himalpress.com · Sun Aug 02 11:35:48 GMT 2026

काठमाडौँ – सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार सूचना जारी गर्दै जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको हो।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९क० बमोजिम लागू गरिएको कर्फ्यु आइतबार साँझ ७ बजेदेखि हटाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)