तोडफोड र आगजनीपछि सिरहाको गोलबजार [फोटो फिचर]
nepalnews.com · Sun Aug 02 11:36:15 GMT 2026

काठमाडौँ। सुनसरीमा भएको घटनापछि मधेसका विभिन्न जिल्लामा फैलिएको तनाव सिरहाको गोलबजारसम्म पुग्यो।
गोलबजारमा सुरु भएको सामान्य विवाद क्रमशः उग्र बन्दै तोडफोड र आगजनीमा परिणत हुँदा ठुलो क्षति पुगेको छ। घटनाका क्रममा केही व्यक्तिका घर, पसल तथा एक मलमा आगजनी र तोडफोड गरिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)