नेपाली ब्राण्ड एमडब्लूसीका ३ नयाँ हेडफोन सार्वजनिक हुँदै, लन्च अफरमा भारी छुट घोषणा
techpana.com · Thu May 30 14:01:23 UTC 2024

काठमाडौं । नेपाली ब्रान्ड एमडब्लूसी माेबाइल वर्ल्ड क्यापिटलले बजारमा तीन नयाँ हेडफोन ल्याउने भएकाे छ । कम्पनीले यही २० जेठमा सामान्यदेखि गेमिङ हेडफोन उपभोक्तामाझ ल्याउन लागेकाे हाे । यसअन्तर्गत गेमिङ हेडसेट एमएजजी २९ (MHG29) , फिरो (Firo MH01B), बिस्ट प्रो एएनसी (Beast Pro ANC) रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)