अमेरिका उड्दा उड्दै महन्थ ठाकुरको नाम बेचे सिके राउतले
ratopati.com · Thu May 30 17:46:00 UTC 2024

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउत बिहीबार साँझ अमेरिका उडेका छन् । अमेरिका उड्नुअघि उनले एयरपोर्टबाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेर मधेस प्रदेशमा सरकार बनाउनका लागि सहयोग माग गरेका छन् ।
‘मधेसमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन माओवादी, एमाले, नागरिक उन्मुक्ति पार्टीले समर्थन गरिसकेका छन् । तपाईंको पार्टीले सहयोग गर्यो भने मधेस प्रदेशमा पाँच पार्टीको सरकार बन्नेछ र त्यसमा तपाईँको साथ चाहिएको छ’ अध्यक्ष राउतले महन्थ ठाकुरलाई फोनमा आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)