मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिन्धुली दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो

annapurnapost.com · Thu May 30 13:43:36 UTC 2024

सिन्धुली : सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ।

बिहीबार तीनपाटन गाउँपालिका-२, भीमस्थान चोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका तीनपाटन गाउँपालिका १ चिसापानीका ४५ का नवराज काफ्लेलाई हेलिकोप्टर मार्फत काठमाण्डौं लगिएको सिन्धुली प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)