कांग्रेस प्रवक्ताको टिप्पणी : मन्त्रीपरिषद् पुनर्गठन दुई चार दिनको घाम छायाँ
lokaantar.com · Sat Jun 05 00:07:09 GMT 2021
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद् पुनर्गठनलाई दुई चार दिनको घाम छायाँको संज्ञा दिएको छ ।
शुक्रवार राति कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सर्वोच्च अदालतको फैसला सम्मलाई यो २ दिनको घाम छायाँ भएको टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)