नगरकोट दाेहाेरी साँझलाई उपाधि
rajdhanidaily.com · Tue Aug 02 17:04:24 GMT 2022
पोखरा ।
पोखरामा आयोजित राष्ट्रिय खुला लोकदोहोरी प्रतियोगितामा नगरकोट दोहोरी साँझ, काठमाडौं प्रथम भएको छ । पोखरा सभागृहमा चार दिनसम्म चलेको प्रतियोगितामा ४८ टिमले भाग लिएकोमा नगरकोट प्रथम हुँदै नगद ६ लाख पुरस्कार जित्न सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)