छड्के प्रवेशले प्रशासन बिथोलिन सक्छ
annapurnapost.com · Sat Oct 03 05:56:49 GMT 2026

डा. काशीराज दाहाल / लामो समयको प्रतीक्षापछि संघीय निजामती सेवा विधेयक अन्ततः संसद्मा दर्ता भएको छ। नेपालको सम्पूर्ण प्रशासनिक संयन्त्र, संगठित संस्था र विश्वविद्यालयहरूका लागिसमेत मार्गदर्शनका रूपमा रहने यो विधेयकको संसदीय यात्रा भने निकै उतारचढावपूर्ण रहेको छ।
विधेयक सर्वप्रथम २०७४ सालमा
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)