निर्मल पुर्जलगायतका आरोहीको शव उद्धार स्थलमा पुग्यो उद्धार टोली, थप तीन शव फेला
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौं । ब्रड पीकमा गएको हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) लगायतको शव उद्धारका लागि खटिएको स्थल उद्धार टोली करिब ५७ सय मिटरको उचाइमा उनको शव रहेको स्थानमा पुगेको छ।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार उद्धार टोलीले सोही स्थानमा थप तीन वटा शव पनि फेला पारेको छ, तर तिनको पहिचान अझै खुलेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)