७ करोड २५ लाखको पुरस्कार बाँडेर यस्तो छ सरकारले खोजेको परिणाम
setopati.com · Sun Aug 02 12:01:38 GMT 2026

सरकारले २०८३ साउन १ देखि २०८४ असार मसान्तसम्म ७ करोड २५ लाख रूपैयाँ बराबरको पुरस्कार बाँड्दै छ। प्यान नम्बर भएको जोकोही व्यक्तिले सामान खरिद गर्दा यो पुरस्कारका लागि योग्य हुन्छ।
विशेषतः घरायसी र व्यक्तिगत प्रयोजनका लागि सामान किन्ने उपभोक्तामध्ये करिब ३९० जनालाई यो पुरस्कार वितरण गरिने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)