आज भारत र ब्राजिलबीच फुटबल भिडन्त
nagariknews.nagariknetwork.com · Sat Oct 03 05:56:24 GMT 2026
विश्व फुटबलको चर्चित टोली ब्राजिलले आज भारतसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ। भारतको कोलकातास्थित साल्ट लेक स्टेडियममा हुने खेलले भारतीय फुटबल समर्थकमा उत्साह थपेको छ।
पाँच पटकको विश्वकप विजेता ब्राजिलको भारत भ्रमणलाई विशेष अवसरका रूपमा हेरिएको छ। ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटी र कप्तान मार्किन्होसको उपस्थितिले खेलको आकर्षण थप बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)