पर्वत खेलकुद विकास समितिको आफ्नै भवन निर्माण
nepalpress.com · Sat Oct 03 06:17:10 GMT 2026
पर्वत । जिल्ला खेलकुद विकास समिति, पर्वतको नवनिर्मित कार्यालय भवन समुद्घाटन गरिएको छ।
शनिबार (आज) आयोजित समारोहमा जिल्ला खेलकुद विकास समिति, पर्वतका अध्यक्ष जंगबहादुर पुन मगर (बुद्ध)ले रिबन काटेर तीनकोठे कार्यालय भवनको उद्घाटन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)