‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ
nagariknews.nagariknetwork.com · Sun Aug 02 12:02:28 GMT 2026

अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौं र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरुलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)