अजयबाबु शिवाकोटीले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने
nepallive.com · Sat Oct 03 06:28:03 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
कांग्रेस १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामञ्चमा शुरू हुँदै गर्दा शिवाकोटीले आफ्नो उम्मेदवारीको तयारी थालेको जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)