‘केही’लाई जोगाएर आफूलाई फसाइएको ओली, लेखक र गुरुङको निष्कर्ष
baahrakhari.com · Mon Jun 29 08:52:06 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक र एमालेका उपाध्यक्ष तथा पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले ०८२ भदौ २३ र २४ गतेको घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदनमा केही व्यक्तिलाई बचाएर आफूहरूलाई फसाएको निष्कर्ष निकालेका छन् ।
तीनैजना नेताले सल्लाह गरेर आयोग सदस्य लीली थापाको नेतृत्वमा गठित छानबिन समितिले पाएको कार्यादेशदेखि प्रतिवेदन बनाउँदासम्मका सबै कागजात र डिजिटल सामग्री समेत माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)