साफ च्याम्पियनसिपमा नेपालको नाम नदेखिँदा चेम्जोङद्वारा दुःख व्यक्त
ratopati.com · Sun Aug 02 12:25:08 GMT 2026
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आसन्न साफ च्याम्पियनसिपको खेल तालिकामा नेपालको नाम समावेश नभएकोप्रति दुःख व्यक्त गरेका छन् ।
बङ्गलादेशको ढाकामा आगामी नोभेम्बर ४ देखि सुरु हुने साफ च्याम्पियनसिपको हिजो सार्वजनिक गरिएको ‘ड्र’मा फिफाको निलम्बनमा रहेको नेपाल समावेश छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)